शान्ति र मिलनसार नेपालीको अर्को रुप्: 'जंगली', 'कठोर' र 'घृणित' कर्म डेओपोखरी जात्रा को रुपमा



त्यो
 कठोर  चाड  जसमा  नेपाली  केहि  मान्छेहरुको  समुहले  एउटा  सानो  बाख्राको  निरमम  बद  गर्नु एउटा असभ्य  नेपाली  चाड  को  परिचय हो । शान्ति को प्रतिक बुद्ध जन्मेको देश नेपाल, जहाँ नेपालीहरु शान्ति र मिलनसार मान्छेका रुपमा चिनिन्छन । तेही देश नेपालमा आज अशान्ति र अमन फैलीरहेको छ । एक तिर जतिय दोन्द, आर्कातिर धर्मिक आस्था र बिश्वासले गर्दा नेपाल बिस्व सामु आफ्नो कालो अनुहार प्रस्तुत गरीरहेको छ । 
गाडी माइ पर्ब जहाँ लाखऔ जनावरहरुको बली दियीन्च, सो पर्ब त्यहाँका धार्मैक नेताहरुको पहलमा बली प्रथा बन्द भएको छ । यस्तै पर्बको रुपमा आहिले चारचा पाएको पर्ब हो "खोकना को डेउपोखरी जात्रा" ।
     

राष्ट्रिय   अन्तराष्ट्रिय  विरोध  बाबजुद  यो  जात्रा  सम्पन्न  भएको  "डेउपोखरी जात्रा  " ललितपुरको  एउटा सानो  गाउमा  आयोजन  हुने  वार्षिक  पर्ब  चाड  हो । ९०० बर्ष पुरानो यो जात्रा काठमाडौं उपत्यकाको खोखान भन्ने गाउमा मनाउने गर्छन । यो पर्ब गाउँमा रहेको एउटा पवित्र पोखरी बाट सुब्भारम्भ हुन्छ जुन पोखरी सोही  गाउको रुद्रायनी मन्दिर निर रहेको छ । एक जवान महिला बाख्रालाई सो पोखरीमा फालिन्छ र एक हुल युवा जम्मातले तेस जनावर को जङली रुपमा मर्ने प्रायस गर्छन । बिना कुनै हातीयार खाली हातले तेस बाख्रालाई मार्न युवाहरु तछाद माछाद गर्छन्, हातले चिथोरेर होस वा दातले तोकेर होस उनिहरु तेस निर्जिब जनावरलाई मार्न पछी पर्दैन्न । त्यो सानो बाख्रो नमरुन्जिल युवाहरु तेस्लाई तोक्ने र चुदाल्ने काम गर्छन । त्यो दर्दनाक दृस्य हेर्न त्यहाँका स्थानएय र अरु थुप्रै मान्छेहरु भीड जम्मा हुन्छन । जुन बेक्टीले त्यो बाख्रोलाई मार्छ सोही बेक्तीनै जात्राको  नाइकेको रुपमा सो जात्रा शुभ आरम्भ गर्छन । तेसैले युवाहरु पनि आफ्नो शक्ती प्रदर्शनको रुपमा यस पर्बलाई लिन्छन ।

  



पशु
 अधिकारमा  लागेका  केहि  सङ्सास्थाहरुले  यो  चाडको  प्रतिबन्ध  का  लागि  आवज  उथाइरहेक  छन   युरोप    नेपाल  भरका  थुप्रै  सदस्यहरूले  Change.org  जस्ता  अनलाइन  साङ्था  मार्फत  यो  चाड  को  विरुद्ध आफ्ना  आवजहरु  रखीरहेक  छन । नेपाली संगठन पशु कल्याण नेटवर्कले यो चाड विरुद्ध बर्ष देखी नै अभियान सुरु गरेका छन । विश्व-प्रसिद्ध पशु अधिकार चारइत्री PETA र AWNN ले मिलेर एस्तो विशिष्ट जंगली र घृणित चाड विरुद्ध काम गरीरहेका छन ।

यस्तो क्रूर र निष्ठुर काम एक सभ्य समाज मा कुनै ठाँउ पनि छैन र तुरुन्तै प्रतिबन्ध लगाइ नु पर्ने हुनुपर्छ । यस आवेदन हस्ताक्षर गर्ने विश्वभरमा देखि सार्वजनिक सदस्यहरु ले petition मर्फत एस्तो व्यवहार को घोर निन्दा गरेका छन् ।
 

 

यो चाड धेरै बर्ष पुरानो हो । किम्भद्न्ती आनुसार्, एक गाउँका बालक यो पोखरी मा डुबेर मरेको थियो र सोही पोखरी को देवी लाई खुशी पार्न हरेको बर्ष एस्तो चाड हुन्छ र एउटा निर्दोश बाख्रो लाई बली को रुप मा प्रयोग गर्छन । यो चाड बेसेस त काठमाडौं उपत्ककाका निवार समुदायहरुले मनाउने गर्छन ।
 

 

गद्दी माइ पर्ब जुन ५ बर्षमा हुन्छ जहाँ २-३ लाख जती भैसि, हान्स र बाख्राहरुको बली दिन्छ,सो पर्बमा तेस्ता बली प्रथा अन्तिय भएको छ । लाखऔ भक्त्जनहरु यो चाड मनाउन गढीमाई मन्दिर पुग्छन जुन बर्दियायपुर्, ईन्डियाको बोर्देरमा पर्छ । गढीमाई मन्दिर त्रस्तका चेयरम्यानले भनेका छन 'हत्यालाई र हिंसाले भरियको एस्त चाडलाई शान्तिपूर्ण र उल्लस को पर्बको रुपमा मनाउनु पर्छ ।

'खोकना  चाड  एक  विशेष  जातीय  समूहको  चाड  हो  जुन  बर्षउ  देखी  चल्दै  आएको  ,  एक  बाख्रालाई परमेश्वरको  नाममा    मनोरञ्जन  लागि  धेरै  क्रूर  तरिका  हत्या  भएको  छ।'परम्परा  जहाँ  पशु  क्रूरता  जोडेको  हुन्छ  तेस्ता  चाड  सकेसम्म  चाँडै  रोकेनु  पर्छ '


@तस्वीर सौजन्य डेलीमेल

bijen

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation.

2 comments:

  1. What is this, this is not fare for nepales. शान्ति र मिलनसार नेपालीको अर्को रुप्: 'जंगली', 'कठोर' र 'घृणित' कर्म डेओपोखरी जात्रा को रुपमा

    ReplyDelete
  2. this is very bad culture of nepal, Its must stop

    ReplyDelete

 
Copyright © 2014 Online Information
Privacy Policy | Terms of Service | Site Maps | Cookie Policy
Real Time Web Analytics